Pages

Friday, December 07, 2012

बिर्खे लाइ चिन्छस ?

राजु: ए हर्के बाराक ओबामालाई चिन्छस? 
हर्के: चिन्दिन ! 
राजु: कहाँ चिन्छस त कैलेकाही अमेरिका आएको भए पो चिन्थिस त !
एन्जिलना जोली चिन्छस?
हर्के: चिन्दिन !
राजु: कहाँ चिन्छस त कैलेकाही अङ्ग्रेजी फिलिम हेरेको भए पो चिन्थिस त !
सकिरा चिन्छस ?
हर्के: चिन्दिन !
राजु: कहाँ चिन्छस त कहिलेकाँही अङ्ग्रेजी गीत सुनेको भए पो चिन्थिस त !
हर्के: (रिसाउदै) बिर्खेलाई चिन्छस? 
राजु: चिन्दिन !
हर्के: तेरो स्वासानीको नाठो ! कैलेकाही नेपाल आएको भए पो चिन्थिस त !
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish