Pages

Friday, December 07, 2012

लघु कथा :p

एका देशमा एउटा कुखुराको पोथी र भाले थिए| उनी हरु बिच अत्यान्तै माया प्रेम थियो
दिन हरु बित्दै गए खान लाउन को दु:ख भयो पोथी पनि दुई जिउकी भै अनी कुखुराको
प्रदेश जाने निर्णय गर्‍यो र भन्यो पोथी लाई 
कुखुरी काँ (म बिदेश जान्छु )
अन्
डा पार्न दुई जिउ कि पोथी कोर्कोराउदै भनी 


 
खर्च न बर्च बाटैमा मर्छ् खर्च न बर्च बाटैमा मर्छ् खर्च न बर्च बाटैमा मर्छ् 
यती भने पछी दु:ख सुख सँगै बस्ने निर्णय गरे 
दिन बित्दै गयो पोथिले अन्डा पारी अनी कोरलेर बसी 
जब चल्ला निस्कियो 
भाले छाँगा बाट खसे झै भयो 
आफ्नो पोथिको चरित्र ठीक रहेनछ भन्ने कुरा बुझ्यो 
पोथी र खरायोको लसपस रहेछ 
सबुत प्रमाण जुटाएर भालेले पोथी खरायो लाई जिम्मा लगायो 
उनी हरुको जोडी हनुमान मनाउन पाखा तिर लागेको छन रे 
बिचरा भाले धर्म पुत्रो पालेर बसेको छ 
तस्बिर आँफै बोल्छ 
यो कथा सुन्ने लाई सुनको माला भन्नेलाई नुनको माला 
अहिले बैकुण्ठमा जाला भन्ने बेलामा खुरुखुरु आउँला
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish