अफिस को 'लिफ्ट' भित्र छिर्यो,
पहिलो तलामा एउटी अत्यन्तै सुन्दर युवति को प्रवेश भयो !
उनले एकदमै सुगन्धित 'परफ्युम' लगाएकी थिइन्,
मग-मग 'बासना' चारैतिर फैलियो !!
'जड्याहा' ले जिज्ञासु हुदै सोध्यो-
'कुन 'परफ्युम' लगाउनु हुन्छ' ..?
युवति ले मुसुक्क्क मुस्कुराएर भनिन-
'कोब्रा' को हो, करिब '3000' रुपैया को हो ' !!
जड्याहा मौन भयो,
लिफ्ट दोश्रो तला मा उक्लियो,
त्यहाँ पनि एउटी अत्यन्तै सुन्दर युवति को प्रवेश भयो !
उनले पनि एकदमै सुगन्धित 'परफ्युम' लगाएकी थिइन्,
जड्याहा ले फेरी सोध्यो -
'कुन 'परफ्युम' लगाउनु हुन्छ' ..?
नया युवतीले पनि उसैगरी मुस्काउदै भनिन-
'जस्मिन' को हो, करिब 4000 रुपैया को हो !!
लिफ्ट तेश्रो तला मा उक्लियो !
अचानक ति दुवै युवति ले मुख बिगारे,
रुमाल ले नाक थुने,
अनि पुलुक्क 'जड्याहा' तिर हेरे,
जड्याहा ले पनि मुसुक्क मुस्कुराएर भन्यो-
'मुला' को हो, मात्र 20 रुपैया को ;)

सभार -मानीस ठुलो जाँडले हुन्छ माडले हुँदैन
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish