एउटा हात्ती एउटा तलाउमा नुहाउदै थ्यो रे एउटा कमिला पर बाट आयो रे अनि हात्ती लाइ यसो भन्यो रे
ऐ लम्मकर्ण बाहिर आउ त
हात्ती की के भो भन्दै फुत्त बाहिर आयो रे
फेरी कमिलाले भन्यो रे जाउ जाउ नुहाउ फेरी
हात्ती तलाउमा पसेर सोध्यो रे
तिमीले मलाइ किन बाहिर बोलाको
कमिलाले मुस्कुराउदै भन्यो रे
तिमीले कट्टु लाको छ की छैन हेर्न खोजेको के
----------
अनि ई हात्ती र कमिलाको ह्याब्भी लप्पु परे पछी दिनहु त्यहि तलाउमा पानी पिउन आउने जाने गर्न थालेछन एक दिन को कुरो हो हात्ती पानी पिउदै थियो अनि कमिलाले हात्तिको कानमा खुसुफुसु के गरेको थ्यो हात्ती बिहोस भएछ बिहोस हुनु को कारण थियो कमिलाले भनि छ सुन त म तिम्रो बच्चाको आमा बन्दै छु अब हामि छिटो बिवाह गरौ है
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish