नियम फेरियो र नीति फेरियो ||
जमानाको माग हो बोलेनन् कोही
चलेको चलन र रिती फेरियो ||
नाटक मञ्चन भो पर्दा झारेर
कलाकार संगै त्यो अथिति फेरियो ||
पुसमा बाउ मरे सराद चैत्रमा
भन्दै थे बाहुन बा तिथी फेरियो ||
दुरुस्तै थ्यो कथा र पट कथा त
गणेशाय:ठिकै थ्यो इति फेरियो ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish