मभन्दा कन्चुस देख्यौ कि कतै ?
म जस्तै फन्टुस देख्यौ कि कतै ?
दार्ही बा भन्छन ए गोक्ते काजी
बेगारी धुर्मुस देख्यौ कि कतै ?
अर्काको गजल चोरेर बाँच्ने
परजीवी उडुस देख्यौ कि कतै ?
हेरेर मुहार फैसला गर्ने
दुईजीव्रे मनुस देख्यौ कि कतै||
जीतुले गजल कोरेर सोध्छ
गाउँले तख्लुस देख्यौ कि कतै?
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
म जस्तै फन्टुस देख्यौ कि कतै ?
दार्ही बा भन्छन ए गोक्ते काजी
बेगारी धुर्मुस देख्यौ कि कतै ?
अर्काको गजल चोरेर बाँच्ने
परजीवी उडुस देख्यौ कि कतै ?
हेरेर मुहार फैसला गर्ने
दुईजीव्रे मनुस देख्यौ कि कतै||
जीतुले गजल कोरेर सोध्छ
गाउँले तख्लुस देख्यौ कि कतै?
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish