Pages

Sunday, May 26, 2013

यो जमना र प्रबिधिको समय हो

गाउलेको उपचार बिधी

म निक्कै ठुलाबडा डाक्टर थिए गाँउमा हुँदै देखी 
म स्त्री रोग बिशेषग्य भन्दा पनि सुत्केरी गराउने काम मा प्रख्यात थिएँ  

गाँउका महिला लाई सुत्केरी बेथा लागे पछी धुरन्धर डक्टर माइलो काजि कहाँ लिएर आउथे 
दुई चार जना लाई त म जोक सुनाएर हँसाएर डेलीबेरी गराउथे 
जो जो हाँस्दा पनि नानी जन्माउन सक्दैन थिए 
उनी हरुको डेलीभरी गराउने मेरो छुट्टै बिधी थियो 

म नानी आउने ढोका निर ललीपप लिएर बस्थे जब ब्यथा ले च्याप्थ्यो
नानी को टाउको देखिन्थ्यो म
ए नानी ललीपप यता हेर भन्दै ललीपप देखाउथे 


ललीपप को लोभ ले फुत्त बाहिर आउथ्यो केटा केटी न हो मिठाइ भने पछी हुरुक्क हुने
ललीपप देखाएर सुत्केरी गराउथे
त्यो ललीपप को सुत्र हिजो आज फेल खाएको छ्
हिजो आजको प्राबिधिको बिकास ले गर्दा
त्यस्तो केसमा
फेसबुक देखाएर डेलीभरी गराउछु
जमना बदलियो अचेल ललीपप देखाउदा  नजन्मिने बच्चा फेसबुक देखाउदा फुत्त बाहिर निस्किन थालेका छन

यो जमना र प्रबिधिको समय हो 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish