Pages

Sunday, May 26, 2013

just for fun

यो आइमाई जात आफ्नो मन कमलो फराकिलो पुरुष को मन ढुङ्गो सागुरो भनेर दोष दिन्छन 
उनि हरुको मन मा एउटा लोग्ने र नानि भन्दा अरु लाइ ठाउ नै हुन्न 
हाम्रो मुटु हेर !
स्वानी को लागि नी हुन्छ
आमा बुवा दाजु भाइ दिदि बैनी को लागि नी हुन्छ 
भट्टीवाली साइली देखि लिएर अफिस की माइली सम्म 
बाकि दुइ चार जाना GF नी यो हृदय मा अटाउछन र सुरक्षित रहन्छन 
अझ हामी पुरुषको मन सानो ढुङ्गो जस्तो रे 
खालि आरोप मात्र लाउछन हामीलाई...............................
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish