Pages

Tuesday, June 11, 2013

कपी पेस्ट जोक

बिहानै सेउसी भाउजु ले बोलाउनु भो 'आज
र भन्नु भो 
एउटा गत्तिलो भाले किनेर ल्याउनु
पर्छ, भुटेर
रौसी संग खाउँला हिँड जाउँ भनिन'- म
 लागे लुखुर-लुखुर उनको पछि,
!
कुखुरो को पसलमा, गज्जब को भाले
छानेर,
भालेको दुइ खुट्टा को बिचमा यसो छामे
झैँ गरि,
भनिन-ह्या यो त,
धनकुटा को भाले रैछ, पसले र म दुवै छक्क..



फेरी अर्को भाले उठाएर नि त्यसै
गरि छामिन
अनि भनिन, ह्या यो चै धराने भाले रैछ,
यसै
गरि कैयौं भाले को दुइ
खुट्टा बिचमा छामेर,
भाउजु ले कहाँ को भाले हो ठ्याक-
ठ्याकी पत्तो लाइन.
र अन्तिम मा यो भाले
चाही यहीको लोकल
हो भन्दै त्यो भाले लिने निर्णय
गरिन..
!
पसले र म दुवै जना छक्क
पर्यौं कसरि थाहा पाइन्
इनले भनेर.. !
हिड्ने बेलामा इनले कुखुरा पसले लाइ
सोधिन-
'दाइ तपाइको घर चै कहाँ हो नि.?
!
पसले ले दुवै खुट्टो फ्याँ.....पारेरभन्यो-
'भाउजु
तपाई महान हुनुहुदो रैछ, ल छामेर
भन्नुस..मेरो घर
कहाँ हो...?
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish