Pages

Wednesday, July 03, 2013

गाउलेका दुइ मुक्तक हरु

खाली हात भेट्न आउछु सौगात नसोध्नु है 
गाउले हु म गरिव छु औकात नसोध्नु है | 
पँधेरामा रोकिन्छु र छेकिन्छु म मन्दिरमा
म पनी त मान्छे नै हु मेरो जात नसोध्नु है||



छिमेकिले छिमेकी ठगेको लेख
मेची काली सुस्ता लगेको लेख |
उस्तै लेख्ने भए रुन्चे गजल

दार्चुलाको बस्ति बगेको लेख||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish