Pages

Sunday, January 29, 2012

गजल

पानी मिठो मुलले
ज्वाँई राम्रो कुलले !!


लोभि रै'छ भमरा
घिर्णा गर्छ फूलले !!



लेख्ने छैन संबिधान
हिजडाको हुलले !!


यात्रा पार्छ कठिन
भात्किएको पुलले !!


जीतु खड्का गाउले




Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: