Pages

Thursday, February 02, 2012

मुक्तक

तिम्रै खुशी चाहेको थे जमाना बैमानी भो 
मुटु भित्र बस्न खोज्दा चाहना बैमानी भो !
बाध्यतामा परेको छु बुझे हुन्थ्यो तिमीले नि 
जानी जानी टाढा हुँदा बहाना बैमानी भो !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: