Pages

Wednesday, September 17, 2014

गजल

जवानीको दुश्मन आफ्नै छाती भएपछी 
किन हिंड्नु अँध्यारोमा राती भएपछी !!

घाऊ हुँदा मल्हम दल्ने यही मान्छेहरु 
कोट्याउछन् उही घाऊ जाती भएपछी!!

तपाईं नै भनीदिनुस् सत्रु हुन् या मित्रु 
प्रगतिमा डाहा गर्ने साथी भएपछी !!

कसरी म विश्वाश गरौ परायाको यहाँ
आफन्त नै मेरो निम्ती घाती भएपछी!!


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: