Pages

Friday, January 16, 2015

गजल जस्तो

कर्मै'ले म ठगीए थे फेरी ठग्यौ किन ?
दैबले नि यै मुखमा प्यात्त हग्यौ किन?

तिम्री छोरी भागी र पो भगाँए त मैले
कर्के आँखा घुमाएर मलाई डग्यौ किन?

सुनपानीले चोखिदैनन पोइल गाका छोरी
जानी जानी ससुरा बा फिर्ता लग्यौ किन?

बर्षौदेखी लुकाएँ थे आँखा भित्रै मैले
भन आँशु छछल्केर आजै बग्यौ किन?
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: