Pages

Saturday, August 01, 2015

गजल

मेर सोधे सोह्र सत्र कलिला देखाउछन् 
कसैले साँप्रा कसैले फिला देखाउछन् !!

उध्रिएको चोली खोल्दै कला हेर्नुस् भन्छ्न 
साँच्चै कला पुट्ट पुट्ट पोटिला देखाउँछन्

मैले सोधे यो शहर कसरी बदनाम भो?
जवाफ दिने मुन्नी र सिला देखाउँछन् !!

आरे यार मुन्नी र सिला गए तेल बेच्न 
यो देशमा नौटंकी हाम्रै महिला देखाउँछन्!!

म बिपनामा जिउने गर्छु कसरी पत्याँउ?
देखाउनेहरु सपना त गतिला देखाउँछन् !!

जितु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: