कल्पनाका लहरीमा झुल्छु भन्दा भन्दै
कोपिलामै झरेछु म फूल्छु भन्दा भन्दै||
कोट्याएर गयौ किन अतितका ब्यथा
आलो भयो घाऊ फेरी भुल्छु भन्दा भन्दै||
भावनामै समेटिए शब्द हरु मेरा
गजलका शेर सँगै खुल्छु भन्दा भन्दै||
समयले नेटो काट्यो ढल्क्यो जुनी आधा
प्रित फूल्ने बगैचामा डुल्छु भन्दा भन्दै||
मझेरिमा थियौ तिमी बोलउँदै थिए
दिलको ढोका बन्द भयो हुल्छु भन्दा भन्दै||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
कोपिलामै झरेछु म फूल्छु भन्दा भन्दै||
कोट्याएर गयौ किन अतितका ब्यथा
आलो भयो घाऊ फेरी भुल्छु भन्दा भन्दै||
भावनामै समेटिए शब्द हरु मेरा
गजलका शेर सँगै खुल्छु भन्दा भन्दै||
समयले नेटो काट्यो ढल्क्यो जुनी आधा
प्रित फूल्ने बगैचामा डुल्छु भन्दा भन्दै||
मझेरिमा थियौ तिमी बोलउँदै थिए
दिलको ढोका बन्द भयो हुल्छु भन्दा भन्दै||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish