Pages

Thursday, December 22, 2011

मुक्तक

कोर्न खोज्छु गजल म मार खान्छु बहरमा 
फोहोरको थुप्रो देख्दै हार खान्छु शहरमा !
जता हेर्छु उस्तै देख्छु जाली बस्ने शहर त्यो 
मेरो आफ्नै गाँवै राम्रो मेरो लाटो ठहरमा !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: