Pages

Tuesday, March 20, 2012

छन्दमा गजल कोर्ने प्रयास

आदर्णिय दाई पोस्टराज चपागाइले सिर्जना गर्नु भएको छन्दमा पाइला राख्दै उभिने दोस्रो प्रयास मेरो
छन्द तिलपर्णी
IIS SSI SS
पूतलीको माझमा छु
मिर्मिरेको साझमा छु !!
.
म कसोरी लाउ काम
म त आँफै काजमा छु !!

.
तिमि खोज्छौ ईतिहास
म त हीजो आजमा छु !!
.
लूटिएको यो अस्मीता
शिर झुकाइ लाजमा छु !!
.
चल्छ मेरै मान्यता
म'त मेरै राजमा छु !!
.
जीतु खड्का गाउले
मोरङ उर्लाबरी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: