Pages

Monday, December 30, 2013

गजल

उहाँ मेरो मित हुनुहुन्छ 
को भन्छ? दलीत हुनुहुन्छ!!

छुवाछुद हाम्रो समाजमा 
सार्है नै पीडित हुनुहुन्छ!!

के दिन्छौ तिमीले पहिचान 
त्यसै प्रचलीत हुनुहुन्छ !!

जतियता राज्य खोज्नेहरु 
तपाईं भ्रमित हुनुहुन्छ!!

उहाँको कामको कदर गर्दै 
एकदिन् सम्मानित हुनुहुन्छ!!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: