Pages

Monday, December 16, 2013

रमाइलो (गजल जस्तै )

सहनशिल या मुखाले भित्राउछु म अवस्य 
बर्स्याउते या उचाले भित्राउछु म अवस्य!!

अन्धी बैरी काली कैली बुढी होस या तरुनी
हिंड्न सक्ने होस् खुट्टाले भित्राउछु म अवस्य!! 

बस्दिन म माइतमै आफ्नै भदो खेलाउदै 
लैजा भन्छे रे उमाले भित्राउछु म अवस्य!!

भन्दै थिए पंण्डित बा मंसिरैमा लगन छ
त्यसै भन्छ यो चिनाले भित्राउछु म अवस्य!!

स्वास्नी पाल्न गार्हो हुन्छ हात्ती पाल्न सजिलो छ् 
भन्दै गर्छ बजियाले भित्राउछु म अवस्य!!

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: