Pages

Saturday, April 26, 2014

मुक्तक (रुवाई )

नदी कहाँ नदी हुन्थ्यो तिरै नभए त?
हजार लाख कहा हुन्थ्यो जिरै नभए त? 
हिजोसम्म जलेको थ्यो विरहले मुटु 
आनन्द काँ हुन्थ्यो मित्र पिरै नभए त

खुला पंक्षी आकाशमा संङ्गै उडे जस्तो 
बतासमा उड्थ्यो मन चङ्गै उडे जस्तो !!
तिम्ले साथ छोडे पछी निहालेर हेर्छु 
सादा देख्छु जिन्दगानी रङ्गै उडे जस्तो!!


जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: