Pages

Saturday, May 17, 2014

मुक्तक रुवाइ

हिजो घाम आज पानी अनौठो के भयो र 
यस्तै छ यो जिन्दगानी अनौठो के भयो र !!
कुरा गर्यौ पियारीका नयाँ नौली  छिन् र पो त  
नया जोगी घस्यौ खरानी अनौठो के भयो र!!


-जीतु 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: