Pages

Monday, June 09, 2014

मुक्तक

राग हुन्छ रिस हुन्छ नदिएकै जाती 
अर्ती दिए बिष हुन्छ नदिएकै जाती!
अर्ती दिए पुण्य हुने सत्ययुगमा अरे 
यो युगमा इस हुन्छ नदिएकै जाती!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: