Pages

Monday, June 09, 2014

भण्डारी गजल

जब खेल्छ मनमा कुरा ए तेरीमा टोक्ने 
बज्न थाल्छ कानमा चुरा ए तेरीमा टोक्ने !!

जब याद आउछ उन्को साँझ परे पछी 
यो छातीमा चल्छ छुरा ए तेरीमा टोक्ने !! 

कती गर्छौ अझै बल ज्वानो खानलाइ 
घर भरी हुँँदा भुरा ए तेरीमा टोक्ने !!


जूनै दाइजो दिन्छौ हामी नसा चड्दै गए
पिउन थाले पछी सुरा ए तेरीमा टोक्ने!!

कती गर्छौ गाउले बाचा नपिउने भन्दै
तिम्रा बाचा हुन्नन पुरा ए तेरीमा टोक्ने!!


जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: