Pages

Monday, August 11, 2014

गजल

शंका थियो सरकारको उद्घोषमा मेरो
सहमति जाहेरी भो बेहोसमा मेरो !!


सूनकोशीमा पैरो खस्दा मोतीमय शहर
सहानाभुती प्रकट छ निर्दोषमा मेरो !!


तेरै आँखा रसाएंनन् दैब तेरै प्रहारमा?
आँशु जम्यो यो आँखाको कोसकोसमा मेरो!!


आधा पेट खाएर नी निदाउछ 'गाउँले '
किन डाह गर्छौ मित्र शन्तोषमा मेरो !!


कोस = आँखाका दुवैतिरको कुनो

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: