उध्रेको छ चोली भन्दै फुकालेर देखाउछन !!
कहाँ हुन्छ बैश कुन्नि बुच्चे जामा लाउनेको
छल्क्यो छल्क्यो बैश भन्दै उचालेर देखाउछन्!!

झुकी झुकी हेर्छु म नी देखाउनेले देखाए सी
कला भन्दै वक्ष स्थल सम्हालेर देखाउछन् !!
एउटा फोटो पोस्ट्याछन् अनी भन्छन हट छु रे
चिस्सिएको हाम्रै बैश उमालेर देखाउछन् !!
मान्छे हुन् की जनवार अचेलका ई मोडेल
यती लामा भालुका झैँ नङ्ग पालेर देखाउछन् !!
जितु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment