Pages

Friday, March 17, 2017

दुई मुक्तक

मुक्तक एक
तिम्रो सामु पर्दा जून घुम्टो ओडी भाग्छ
जून भन्दा राम्री तिमी जूनमा त दाग छ !
यती राम्री यती प्यारी हुनुको त्यो राज 
भगवानले फुर्सदमा बनाए झै लाग्छ !!

मुक्तक दुई
ऋणै ऋण छ शिरमा म कसरी बताउ यार 
छ जिन्दगी पिरमा म कसरी बताउ यार !
आज दु:ख पाँए भन्दै निरास म हुन्न साथी 
भरोसा छ तक्दिरमा म कसरी बताउ यार!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: